press ^

 

 

the tennis trekker . . .

 
Article from back page sports section of "THE WEEK" Republica, Kathmandu, Nepalgunj & Biratnagar - Page 16
http://e.myrepublica.com/component/flippingbook/book/1116-republica-11-jan-2013/1-republica.html
 
Tourism Sunrise Nepal Newspaper (around 27/01/13)
 

Nepalese Voice Australia July 2014

 

Australian Tennis Magazine May 2015

 

With the President of ANLTA Manoj Sjb Rana and Nepal National Coach Krishna Ghale

 

कृष्ण घलले ओलम्पिक डेको उपलक्ष्यमा अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको भेट्रान टेनिस प्रतियोगिताको ४५ बर्ष माथिको उपाधि जितेका छन् । फाइनलमा उनले चन्द्र शाहीलाई  ८–३ ले हराए । ३५ बर्ष भन्दा माथिको उमेर समुहमा कमल भण्डारीले राजु श्रेष्ठलाई ८–३ ले हराउदै उपाधि जिते । युगल तर्फ कमलले महेश श्रेष्ठ संग मिलेर उपाधि जिते । उनले फाइनलमा मनोज राणा र राजेश क्षेत्रीको जोडीलाई हराए ।
५५ बर्ष भन्दा माथि मनोज राणा तथा ५५ बर्ष माथि भिक्ट्री रानाले उपाधि जिते । विजेतालाई नेपाल ओलम्पिक कमिटीका महासचिव जिवन राम श्रेष्ठले पुरस्कार प्रदान गरे ।  सो अबसरमा महासचिव श्रेष्ठले दैवी विपत्तमा देश परेको समयमा पनि ओलम्पिक कमिटीको भुमिका प्रमुख रहेको बताए । अखिल नेपाल लन टेनिस संघका महासचिव महेश्वर दास मुलले पनि धन्यबाद ज्ञापन गरेका थिए ।

Khelkud News Nepal 21st June 2015

http://www.khelkudnews.com/news/3740

 
the tennis trekker . . .